२२ असार २०८३, सोमबार

ललितपुर महानगरपालिकाले माग्यो भाषा सहजकर्ता

माघ २, २०८०
काठमाडौं
ललितपुर महानगरपालिकाले माग्यो भाषा सहजकर्ता

 ललितपुर महानगरपालिकाले करार सेवामा भाषा सहजकर्ता तथा सहशिक्षक माग गरेको छ । 
महानगर अन्तरगत सञ्चालित सामुदायिक विद्यालयका लागि उक्त पदमा दरखास्त आह्वान भएको हो । यस सम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्