×

NMB BANK
NIC ASIA

इँटा भट्टामा मजदुर (फोटो फिचर)

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

कथा सबैको एउटै हुँदैन । कसैको सरल त कसैको कठिन । 

Muktinath Bank

हरेक कामलाई सम्मानका साथ हेर्नुपर्छ । कथा खोज्ने क्रममा यसपालिको कथामा इँटाभट्टीमा जे देखियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिउँदका ६ महिना मात्र इँटाभट्टामा काम हुन्छ । वर्खामा पानी पर्ने भएकाले इँटा  बन्दैन । वर्षेनि मौसमी रुपमा कामदारहरू आउने गर्छन् । वर्खा सकिएर हिउँद लागेसँगै पुनः इँटाभट्टा फर्कन्छन् ।


Advertisment
Nabil box
Kumari

यँहाका प्राय इँटाभट्टीमा नेपाल र भारतबाट कामदारहरू आउने गर्छन् । अहिलेको समयमा विभिन्न प्रविधिहरू भित्रिए पनि इँटाभट्टीको संसार उही पुरानै सैलीमै चलिरहेको छ ।

Vianet communication

इँटा पनि फरक किसिमले उत्पादन गर्ने प्रविधिहरू पनि आइसकेका छन् । इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । इँटालाई माटोको थुप्रो बनाइ ढाचामा राखी भट्टीमा छोडिन्छ । एउटा इँटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्ने लगायत थुप्रै कामदार हुन्छन् ।

तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

बैशाख २६, २०८१

​काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । ...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

चैत २५, २०८०

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न जाँदै तीर्थयात्री । तस्वीरः सन्तोष पुर्कुटी/रासस ।

बैशाख २३, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको इन्द्रसरोवर ताल । यो ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा परिचित छ । करिब ७ किलोमिटरमा फैलिएको तालबाट कुलेखानी पहिलो र दोस्रोबाट गरी...

जेठ १, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x