×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

कांग्रेस सांसदको प्रश्न : छानबिन समिति गठन गर्नै नहुने गरी रवि स्वर्गबाट आएका हुन् ?

काठमाडाैं | चैत ७, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सहकारी ठगीमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा किन डराएको भन्दै प्रश्न गरेकी छिन् । 

Muktinath Bank

प्रतिनिधि सभाको बुधवारको बैठकमा न्यौपानेले स्वार्थ बाझिएका लामिछानेमाथि छानबिन गर्नै नहुने गरी उनी स्वर्गबाट आएका हुन् भन्दै प्रश्न उठाएकी हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चार वर्ष वर्ष प्रतिपक्षले सदन अवरोध गरोस्, सत्ता चलाइरहन्छौं भनेर गृहमन्त्रीले चेतावनी दिनुभयो । प्रमुख प्रतिपक्षीविना कसरी संसद चल्छ ? गृहमन्त्रीको जवाफ सुन्दा, बजेटको बेला उहाँलाई सदन चाहिएको छैन । तर हामीलाई चाहिएको छ । छानबिन समितिको गठनको माग हाम्रो छ । समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आउनुभएको हो ? किन डराउनुभएको हो ?’, न्यौपानेले प्रश्न गरिन्, ‘अब खुल्ने सदनमा छानबिन समिति गठन नभए सदन अवरोधको दोष हामीलाई उहाँ उहाँहरूलाई जान्छ । यो सदनमा प्रधानमन्त्रीले गृहमन्त्रीबारे प्रमाण छैन भन्नुभएको छैन । हामीसँग यथेष्ट प्रमाण छन् । न्यायाधीशले गर्नुपर्ने काम प्रधानमन्त्रीले गृहमन्त्रीको पक्षमा गर्नुभयो ।’


Advertisment
Nabil box
Kumari

सहकारी ठगीमा दीपेश पुन पक्राउ पर्दा रवि लामिछानेलाई किन उन्मुक्ति भन्दै न्यौपानेले प्रश्न उठाएकी हुन् ।

Vianet communication

‘प्रधानमन्त्री रविबारे प्रमाण छैन भन्नुहुन्छ । तर दिपेश पुन पक्राउ पर्ने, गृहमन्त्रीप्रति चुपचाप रहने कसरी हुन्छ ?’, न्यौपानेले भनिन्, ‘रविमाथि पहिलोपटक नागरिकताको विषय थियो । लाइन बसेर नागरिकता लिनुभयो । दोस्रोपटक सहकारीको रकम हिनामिना भयो । हामी प्रतिपक्षीमा, बस्छौं भन्नभयो । तर बुरुक्क उफ्रेर स्वार्थ बाझिएको गृहमन्त्रालय किन चाहियो ?’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x