×

NMB BANK
NIC ASIA

गुरु घिमिरेसँग भिडियो अन्तर्वार्ता

कांग्रेसले प्रधानमन्त्रीमा नयाँ अनुहार अगाडि सार्नुपर्छ, शेखर–गगनमा सहमति जुट्छः गुरु घिमिरे [भिडियो अन्तर्वार्ता]

काठमाडाैं | चैत ८, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग नयाँ गठबन्धन बनाएपछि नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । गठबन्धन टिकाएर आफू नै प्रधानमन्त्री बन्ने सभापति शेरबहादुर देउवाको योजना तत्कालका लागि तुहिएको छ । 

Muktinath Bank

एमाले–माओवादी–रास्वपा गठबन्धनको भविष्य धेरै लामो नजाने कांग्रेसको विश्लेषण छ । कुनैपनि दलको बहुमत नभएकोले प्रतिनिधिसभाको यही कार्यकालमै कांग्रेसले फेरि सरकारको नेतृत्व लिने अवस्था आउन सक्ने कतिपय नेताहरूको विश्लेषण छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस युवा नेता गुरुराज घिमिरे आफ्नो दलले सरकारको नेतृत्व लिने अवसर आउँदा अब नयाँ अनुहार अगाडि सार्नुपर्ने बताउँछन् । प्रधानमन्त्रीमा इतर पक्षका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाप्रति पनि सहमति जुट्न सक्ने उनले संकेत गरे ।


Advertisment
Nabil box
Kumari

२०५२ सालमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै घिमिरेले अब देउवाले नयाँ उम्मेदवार अगाडि सार्दा कांग्रेसभित्रको विवाद समाधान हुने बताए ।

Vianet communication

लोकान्तर डट्कमसँगको भिडियो अन्तर्वार्तामा घिमिरेले सरकारको नेतृत्वको अवसर आउँदा देउवाबाहेकमा सहमति जुट्ने दाबी गरे । 

नयाँ राजनीतिक दल र स्वतन्त्रको जगजगी चलिरहेको समयमा कांग्रेस एक्लै चुनावमा जान जोख्नुको कारण के हो ? आगामी चुनावमा जनताको विश्वास जित्न कांग्रेसले के गर्न सक्छ ? 

यी प्रश्नबारे गुरु घिमिरेको जवाफ हेर्नुहोस् भिडियोमाः 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x