×

NMB BANK
NIC ASIA

भारतका चार प्रदेशमा भारी वर्षा र आँधी: ५ जनाको मृत्यु, सयौं घाइते

काठमाडाैं | चैत १९, २०८०

NTC
तस्वीर: पीटीआई।
Premier Steels

भारतका चार प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ । असाम, पश्चिम बंगाल, मणिपुर र मिजोरममा अचानक आएको आँधी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

Muktinath Bank

पश्चिम बंगालको जलपाईगुडीमा ५ जनाको मृत्यु भएको छ भने करिब पाँच सय जना घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । जसमध्ये कम्तीमा २० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुवाहाटी विमानस्थलको छानाको एक भाग भत्किएको छ । मिजोरमको चम्फई जिल्लामा एउटा चर्चको भवन भत्किएको छ भने मणिपुरको थौबलमा धेरै घरमा क्षति पुगेको छ ।


Advertisment
Nabil box
Kumari

भारी वर्षाका कारण असमको गुवाहाटीस्थित गोपीनाथ बोर्दोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ । विमानस्थलको छानाको एक भाग भत्किएको छ । केही समय उडान अवरुद्ध भएको थियो । ६ वटा उडान डाइभर्ट गर्नुपरेको थियो ।

Vianet communication

मणिपुरको थौबल र खोङजोम क्षेत्रमा धेरै रुखहरू उखेलिएका छन् र घरका टिनका छानाहरू उडेका छन् । पश्चिम बंगालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले घर, भवन र बालीनालीमा ठूलो क्षति पुर्याएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x