×

NMB BANK
NIC ASIA

रविलाई कांग्रेस सांसदले सोधे– टीभीको शेयर खरिद गर्ने पैसा अमेरिकाबाट ल्याएको होइन होला ?

काठमाडाैं | चैत २०, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले गृहमन्त्री रवि लामिछानेले गोरखा मिडियामा शेयर लगानी गरेको पैसाको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

मंगलवार प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर सांसद यादवले टीभीमा गरेको लगानीको स्रोतबारे अनुसन्धान गर्नु पर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माननीय गृहमन्त्री लामिछाने गोरखा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । सहकारीबाट तपाईंको संस्थामा ८० करोड पैसा आएको छ, व्यक्तिगत कमाइको पैसा होइन होला, कसैले दान दिएको पैसा होइन होला, अमेरिकाबाट ल्याएको पनि होइन होला’, यादवले भने, ‘के यत्रो पैसा नाफामूलक संस्थाले सहकारीबाट लिन मिल्छ ? मिल्दैछ । तपाईंको संलग्नताको पर्याप्त आधार छ ।’


Advertisment
Nabil box
Kumari

रास्वपाका नेता एवं श्रम मन्त्री डीपी अर्याल ‘हाम्रो कृषि सहकारी संस्था’को अध्यक्ष हुँदा निक्षेप कर्ताले ४ करोड नपाएको उनको दाबी छ ।

Vianet communication

‘अचम्मको कुरा अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । यसले पुष्टि गरेको छ–सहकारीको ठगी संजाल कसरी फैलिरहेको छ’, यादवले भने । 

यसअघि ग्यालेक्सी टीभीमा रविले लगानी गरेको तथ्य बाहिरिएको थियो ।

लामिछानेको सम्बन्धमा संसदीय छानबिनको माग गर्दै यादवले यसमा सहयोग नगरे सहकारी ठगी आरोपले जीवनभर लखेट्ने चेतावनी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x