कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
काठमाडाैं | चैत २६, २०८०
नेकपा (एकीकृत समाजवादी )का सम्मानित नेता झलनाथ खनालले फिल्म ‘महाजात्रा’हेरेका छन् । चुनावी कार्यक्रममा इलाममा व्यस्त नेता खनाल काठमाडौं आइपुग्नेवितिकै फिल्म हेर्न सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाजमा पुगेका थिए ।
आइतबार बेलुकी आयोजित विशेष शो हेरेपछि नेता खनालले फिल्मले भ्रष्टचारी नेतालाई गतिलो मुक्का प्रहार गरेको बताए । ‘नेपाली जनताले अपेक्षा गरेकोजस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टचार, तस्करी देखिएको छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, त्यसको कारण देशमा युवा रित्तिएका छन् । यसले त्यस्ता गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ’, नेता खनालले भने,‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत् क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन्, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’
उनले फिल्म हेरिरहँदा भरपुर मनोरञ्जनसँगै संदेशसमेत ग्रहण गर्न पाएको बताए । ‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले कुशल कलाकारिता प्रदर्शन गर्नुभएको छ । पर्दामा देखिने पात्र जीवन्त छन् । म यो फिल्मलाई दश नम्बरमा ९.९ दिन्छु, यसले हाँसो मजाकमै गम्भीर विषयलाई उठान गरेको छ’, नेता खनालले भने ।
उनले फिल्म हेरिसकेपछि निर्माण पक्षसँगै कलाकारलाई भेटेर बधाई दिदै आगामी दिनमा समेत यस्तै फिल्म ल्याउन आग्रह गरे ।
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...
कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...