कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका दलको गठबन्धन सरकार आउँदो माघ नकट्ने दाबी गरेका छन् । इलाम– २ को चुनावी सभालाई शनिवार सम्बोधन गर्दै थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यसै वर्षको माघ नकाट्ने दाबी गरेका हुन् ।
‘२०७९ सालमा वाम गठबन्धनका नाममा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिएर मत माग्यौं । घामजुनसम्म एक हुन्छौंसम्म भन्यौं । तर त्यो नभएपनि पाँच वर्षसम्म सँगै हुन चाहन्थ्यौं । तर हामीले मात्रै चाहेर भएन,’ उनले भने, ‘अहिले फेरि एमाले र माओवादी जोडिएर आउनुभएको छ । हाम्रोबीच मितेरी साइनमो मात्रै होइन रगत पनि एउटै भनेर आउनुभएको छ । म कसम खाएर भन्दिन, तर म दाबी गरेर इलामेली जनतासमक्ष भन्न सक्छु– आज वैशाख ८ गते हो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अगाडि जवाफ दिन आउनेछु ।’
चुनाव अगाडिको गठबन्धन धोका, बेमाइनी, मतदाताकाे अभिमतकाे अवमूल्यन भएको पूर्वमन्त्रीसमेत रहेका थापाले बताए ।
‘यस्तो गठबन्धनलाई हाइहाई होइन, बाइबाई गर्नुपर्ने बेला आएको छ । चुनावअगाडिको गठबन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ,’ उनले भने, ‘इलामलाई अवसर आएको छ । गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिनुपर्छ ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...