×

NMB BANK
NIC ASIA

एक्लै गर्छौं भनेका छैनौं तर अगुवाइ अब एमालेले गर्छ : ओली

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई साथ लिएर एमालेले अगुवाइ गर्ने बताएका छन् ।

Muktinath Bank

नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै ओलीले एमाले एकढिक्का रहेको भन्दै अब पार्टीले सबैको अगुवाइ गर्ने बताएका हुन् । 
‘एमाले आज एक ढिक्का छ । एकताबद्ध रहनेछ । एमालेको आफ्नो काँधमा अभिभारा रहेको छ । एक्लै गर्छौ भनेका छैनौं,’ ओलीले भने, ‘अरुलाई पनि साथ लिएर चलाउँछौं । यसको अगुवाइ एमालेले गर्छ । पदको होइन विचारको अगुवाइ गर्छौ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले वैचारिक रुपमा स्पष्ट भएपछि लोकतान्त्रिक र वाम आन्दोलन सहजै अगाडि बढेको दाबी पनि उनले गरे ।


Advertisment
Nabil box
Kumari

‘नेपालका सम्पूर्ण कम्युनिस्ट ठान्ने पार्टीलाई बधाई भन्न चाहन्छु । एमालेका तमाम कार्यकर्तालाई बधाई छ । एमाले यस रुपमा वैचारिक स्पष्टताको साथ अगाडि नबढेको भए अन्योलता हट्ने थिएन । लोकतान्त्रिक र वाम आन्दोलन यस रुपमा नरहन सक्थ्यो,’ ओलीले भने, ‘कसैप्रति इंगित गर्ने थलो होइन । सामान्य समीक्षा गरेर आगामी दिनको आफ्नो बाटो , कसरी अगाडि जाने भन्ने समीक्षा गर्ने थलो हो । राजनीतिक, सांगठनिक रुपमा बलियो भएर अगाडि बढ्ने निर्णय गरेका छौं । राष्ट्रियताको पक्षमा के गर्नुपर्छ भन्ने स्पष्ट पारिएको छ । कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेकै समयमा यी काम गरेका छौं ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x