×

NMB BANK
NIC ASIA

जनताले सहकारीमा राखेको पैसा फिर्ता हुने वातावरण बनाउँछौं : रवि लामिछाने

इलाम | बैशाख ११, २०८१

NTC
Premier Steels

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणमा जवाफ दिन थालेका छन् ।

Muktinath Bank

चुनावी प्रचारमा मंगलवार इलाम क्षेत्र नम्बर २ पुगेका रविलाई जनताले सहकारी प्रकरण के हो ? भनेर सोधेको प्रश्नमा उनले आफू निर्दोष रहेको जवाफ दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताले सहकारी प्रकरणबारे स्पष्ट पार्न भनेपछि उनले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताए। 


Advertisment
Nabil box
Kumari

इलामको चुलाचुलीमा मंगलवार आयोजित चुनावी सभामा लामिछानेले कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताए ।

Vianet communication

उपनिर्वाचनमा पार्टीका उम्मेदवार मिलन लिम्बूको पक्षमा मत माग्न इलाम २ मा बाक्लै उपस्थित जनाउन थालेपछि रविमाथि मतदाताले प्रश्न उठाउन थालेका थिए ।

बुधवार इलामको सदरमुकाम चोक बजारमा उनले अन्तिम चुनावी सभा गर्दैछन् ।​

इलाम बजारका मतदाता अस्थिर रहेको सूचना संकलनसमेत गरेका गृहमन्त्री लामिछानेलाई यहीका मतदाताले प्रश्न गर्न थालेपछि उनी तर्केर हिँड्ने गरेका थिए ।​

पार्टीका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेलाई समेत बजार क्षेत्रका मतदाताले सभापतिप्रति प्रश्न उठाएर र्‍याखर्‍याखती पार्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x