×

NMB BANK
NIC ASIA

इलाममा ओली

सधैं गठबन्धन र समीकरणबाट देश नचल्ने भएकाले ‘मिसन ०८४’को कुरा गरेका हौं- ओली

इलाम | बैशाख १२, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सधैंभरि गठबन्धन र समीकरणबाट नचल्ने भएकोले देशलाई २०८४ सालमा बहुमत ल्याउने गरी तयारी थालेको बताएका छन् ।​

Muktinath Bank

सबल राष्ट्रिय शक्ति रहेको एमालेलाई निर्णायक तहमा पुर्‍याउन मिसन २०८४ को कुरा गरिएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार इलामको चुलाचुलीमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देश बनाउनका लागि आफूहरूको पार्टीले मिसन ०८४ कुरा गरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘देश बनाउनका लागि हाम्रो पार्टीले मिसन ०८४ भनेको छ, मिसन ०८४ भनेको निर्णायक राष्ट्रिय शक्तिको रुपमा हामी विकास गर्नुपर्छ । अनेक प्रकारको जोडघटाउ गरेर, मिलजुल गरेर बहुमत पुर्‍याएर पनि काम छैन । सधैं गठबन्धन, सधैं समीकरणबाट देश चल्दैन । सबल राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याएर मात्र देश बन्छ’, ओलीले भने । 

Vianet communication

ओदीले एमाले सरकार भएको बेला देशमा विकासको लहर चलेको दावी गरे । ‘हामीलाई अनेक षडयन्त्र र प्रपञ्चबाट हटाइयो, त्यसपछि देशमा पहिरो गएकै गइ भयो । तीन वर्षदेखिको पहिरो रोक्न खोजेका छौं, गत वर्ष पनि प्रयास गरिएको थियो, तर भत्कियो । यसवर्ष रोक्न खोजेका छौं', उनले भने ।

ओलीले इलाममा सुहाङ नेम्वाङले चुनाव जिते रोकिएका विकास निर्माणको काम सम्पन्न हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x