कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बुटवल | जेठ ११, २०८१
बुटवल-पाल्पा सडक खण्डमा निर्माण थालिएको सिद्धबाबा सुरुङ मार्गमा जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम शुरू गरिने भएको छ ।
सिद्धबाबा सुरूङ मार्ग योजनाका अनुसार सुरक्षा समिति पाल्पाको निर्णयअनुसार विस्फोट गराएर काम अघि बढाइन लागेको हो । त्यसका लागि शुक्रबार विस्फोटको पूर्वअभ्यास गरिएको छ ।
आयोजनाका इन्जिनियर सविता ज्ञवालीले आइतबारदेखि मेसिनले मात्र काम गर्न सम्भव नभएपछि विस्फोट गराएका काम गर्न लागिएको बताइन् ।
‘नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिमा हामी काम गर्छौं’, ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘आवश्यकताअनुसार हरेक दिन जसो विस्फोट पनि गराउन पर्ने हुन्छ । अहिले काम तीव्ररूपमा अघि बढेको छ ।’
विस्फोट गर्ने समयमा सीमित अवधिका लागि सवारी आवागमन पनि रोकिने छ । यो सुरुङ मार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ ।
आयोजनाले हालसम्म भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।
अहिले मुख्य टनेलको ८५.७ मिटर खनिएको छ ।
सुरूङ कुल १ हजार १२६ मिटर लामो हुने छ । बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउने टर्नेल बनाउन थालिएको हो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...