०४ साउन २०८३, सोमबार

देउडा खेल्दै महिला

भदौ १९, २०८१
काठमाडौं
देउडा खेल्दै महिला

कञ्चनपुरको झलारी बजारको खुलामञ्चमा बुधबार तीज पर्वका अवसरमा परम्परागत पहिरनमा रहेका महिलाहरू देउडा खेल्दै । सुदूरपश्चिमका पहाडी क्षेत्रका महिलाहरूले लगाउने परम्परागत पहिरन हराउँदै जान थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस

salt training

कमेन्ट गर्नुहोस्