151 shares
ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने दहखर्क बुकी । समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीर : डम्मर बुढामगर/रासस