०३ साउन २०८३, आइतबार

काँक्रेविहार आसपासको क्षेत्र

भदौ ३१, २०८१
काठमाडौं
काँक्रेविहार आसपासको क्षेत्र

सुर्खेतको वीरेन्द्रनगर–९ र १० मा रहेको नेपाल सरकारद्वारा संरक्षित क्षेत्र काँक्रेविहार र यसको आसपासमा बचेको खेतीयोग्य जमिन। पछिल्लो समय जग्गा प्लटिङले खेतीयोग्य जमिन मासिँदै गइरहेको छ। तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्