०४ साउन २०८३, सोमबार

मार्सी धान भित्र्याउँदै जुम्लाका किसान

कात्तिक ४, २०८१
काठमाडौं
मार्सी धान भित्र्याउँदै जुम्लाका किसान

जुम्लाको चन्दननाथ नगरपालिका–७ का किसान घर लैजान परम्परागत तरिकाले मार्सी धान झार्दै । यहाँका किसानलाई यति बेला धानबाली भित्र्याउन भ्याइ–नभ्याइ छ । तस्वीरः विजय रावत/रासस ।

कमेन्ट गर्नुहोस्