०३ साउन २०८३, आइतबार

तिहारलक्षित सयपत्री फूलको माला

कात्तिक ९, २०८१
काठमाडौं
तिहारलक्षित सयपत्री फूलको माला

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छिन् । तस्वीरः सुशीला ओली/रासस ।

salt training

कमेन्ट गर्नुहोस्