०२ साउन २०८३, शनिबार
रास्वपाको खाता खुल्यो

काठमाडौं १६ मा रास्वपाका उम्मेदवार विजयी, कांग्रेसलाई धक्का

मंसिर १७, २०८१
काठमाडौं
काठमाडौं १६ मा रास्वपाका उम्मेदवार विजयी, कांग्रेसलाई धक्का

 काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् । 

यसअघि कांग्रेसले जितेको सो वडामा यस पटक रास्वपाले बाजी मारेको हो । उपनिर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाउँदै पराजित भए । 

कसको कति मत नतिजा हेर्नुहोस्ः

null

salt training

कमेन्ट गर्नुहोस्