गुल्मीको सत्यवती गाउँपालिका–४ स्थित रानाथोकका कृषक चिरञ्जीवी खत्रीले लगाएको काउली खेती । उनले पाँच रोपनीको एउटै गरामा पाँच हजार काउली लगाएका छन् । खत्रीले उक्त काउली बिक्री गरेर तीन लाख रूपैयाँभन्दा धेरै आम्दानी गर्ने लक्ष्य राखेका छन् । तस्वीर : जनार्दन घिमिरे/रासस