०३ साउन २०८३, आइतबार

मेलामा प्रदर्शनीमा राखिएको कम्बाईन हाभ्रेस्टर मेसिन

माघ २९, २०८१
काठमाडौं
मेलामा प्रदर्शनीमा राखिएको कम्बाईन हाभ्रेस्टर मेसिन

कैलालीको धनगढीमा लागेको  प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा प्रदर्शनीका लागि राखिएको धान, गहुँ काट्ने रु ३८ लाख बराबरको कम्बाईन हाभ्रेस्टर मेसिन । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्याउने लक्ष्यसहित प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी सञ्चालन गरिएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्