०३ साउन २०८३, आइतबार
राजावादी प्रदर्शन

राजावादीहरूको मोटरसाइकल र्‍याली, तस्बिरमा हेर्नुहोस्

बैशाख २६, २०८२
काठमाडौं
राजावादीहरूको मोटरसाइकल र्‍याली, तस्बिरमा हेर्नुहोस्

राजावादीहरूले शुक्रबार काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेका छन् । र्‍यालीका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए । 

राजावादी समूहले राजतन्त्रको पक्षमा गतिविधि गर्दै आएका छन् । बिहीबारमात्रै राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको थियो । 

आज मोटरसाइकल र्‍यालीपछि बल्खुमा नेताहरूले सम्बोधन समेत गरेका थिए । 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्