107 shares
रामेछापको मन्थलीस्थित तीनलाल पार्कमा राखिएको गङ्गालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल अधिकारीका अर्धकदका शालिक । रामेछाप तीनलालको जिल्लाले प्रख्यात छ । तस्वीर : रमेश ढुङ्गेल/रासस