![माओवादी कार्यालयमा शिक्षकहरूको धर्ना [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/teacher_maobadi_1_R3Fg5tvQ8s.jpg)
शिक्षक महासंघले आज नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पेरिसडाँडामा धर्ना दिएका छन् ।
पहिलो चरणको आन्दोलनअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म माओवादी केन्द्रको कार्यालयमा धर्ना दिएका हुन् ।
धर्नापछि उनीहरूले माओवादीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
महासंघले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालयमा धर्ना दिएको थियो ।




