०३ साउन २०८३, आइतबार

परालको कुनिउँ र मकालु हिमाल

मंसिर २१, २०८२
काठमाडौं
परालको कुनिउँ र मकालु हिमाल

संखुवासभाको चैनपुर नगरपालिका–७ पञ्चेदोबाटोका किसानले धान काटेपछि दाइँ गर्नका लागि तयार पारिएको कुनिउँ तथा पृष्ठभूमिमा देखिएको विश्वकै पाँचौं अग्लो हिमाल मकालु । जिल्लाको अधिकांश कृषकहरू यतिबेला दाइँ गर्न र कुनिउँ लगाउनमा व्यस्त छन् । तस्वीर : सुजन बज्राचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्