०३ साउन २०८३, आइतबार

कम्बोडियासँगको द्वन्द्वबीच थाइल्याण्डको संसद् भंग

मंसिर २६, २०८२
काठमाडौं
कम्बोडियासँगको द्वन्द्वबीच थाइल्याण्डको संसद् भंग

कम्बोडियासँग सीमामा एक हप्ताको झडपपछि थाइल्याण्डका प्रधानमन्त्रीले संसद् भंग गरेका छन् ।

अब ४५ देखि ६० दिनभित्र थाइल्याण्डमा आम चुनाव हुनेछ । 

प्रधानमन्त्री अनुतिन चार्नविराकुलको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्तामा आएदेखि घातक सीमा झडपहरूसहित धेरै चुनौतीहरूको सामना गरेको छ। 

व्यापारीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री भएका छन् ।

सेप्टेम्बरमा सत्तामा आएपछि उनले जनवरीको अन्त्यसम्ममा संसद् भंग गर्ने वाचा गरेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्