०३ साउन २०८३, आइतबार

भूकम्प पीडितको अस्थायी आवास

माघ ३, २०८२
काठमाडौं
भूकम्प पीडितको अस्थायी आवास

जाजरकोटको नलगाड नगरपालिका–१ कल्पतगाउँमा रहेका अस्थायी आवास । विक्रम संवत् २०८० कात्तिक १७ गते गएको भूकम्पमा घर भत्किएपछि यहाँका स्थानीय अस्थायी टहरामा बस्दै आएका छन् । तस्वीर : हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्