०३ साउन २०८३, आइतबार

भैरवी मन्दिर र पृष्ठभूमिमा गणेश हिमाल

माघ १५, २०८२
काठमाडौं
भैरवी मन्दिर र पृष्ठभूमिमा गणेश हिमाल

नुवाकोटको विदुर नगरपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक शक्ति पीठ भैरवीदेवी मन्दिर र पृष्ठभूमिमा गणेश हिमाल । यस वर्षको हिउँदमा पर्याप्त वर्षा नहुँदा हिमालमा आंशिक रूपमा मात्र हिउँ देख्न पाइन्छ । तस्वीर : रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्