
गुल्मी-१ का पनि मतगणना शुरू भएको छ ।
जारी मतगणनाको पहिलो विवरण सार्वजनिक भएको छ ।
जसअनुसार रास्वपाका सागर ढकालले २४३ मत प्राप्त गरेका छन् ।
दोस्रोमा रहेका नेकपाका सुदर्शन बरालले १२९ मत पाउँदा एमालेका प्रदीप ज्ञवालीले ११८ मत पाएका छन् ।
चौथोमा रहेका नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत पाएका छन् ।