२२ असार २०८३, सोमबार

सिरहा १ मा रास्वपाका बब्लु गुप्ताको अग्रता

फागुन २२, २०८२
काठमाडौं
सिरहा १ मा रास्वपाका बब्लु गुप्ताको अग्रता
फाइल फोटो

सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ताले अग्रता लिएका छन् ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार गुप्ताले ८५० मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामसुन्दर चौधरीले १९६ र नेकपा एमालेका रामशंकर यादवले १२७ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्