०३ साउन २०८३, आइतबार

इलाम २ मा सुहाङ निरन्तर अघि‚ पछ्याइरहेका छन् माटोका उम्मेदवार

फागुन २२, २०८२
काठमाडौं
इलाम २ मा सुहाङ निरन्तर अघि‚ पछ्याइरहेका छन् माटोका उम्मेदवार

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । 

प्राप्त पछिल्लो तथ्यांक अनुसार सुहाङले ९२४ मत प्राप्त गरेका छन् । उनलाई श्रम संस्कृति पार्टीले पछ्याइरहेको छ । माटो चुनाव चिह्न भएका श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ८४१ मत पाएका छन् । 

यहाँ नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ४६४ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार गोकुल बहादुर राईले ३१९ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्