०३ साउन २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैशाख २, २०८३
काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । 
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ । बैठकमा पार्टीका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्