×

NMB BANK
NIC ASIA

काठमाडौं, २७ चैत–नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् । 

Muktinath Bank

मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् । 


Advertisment
Nabil box
Kumari

गत साउनमा प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक डिआईजीमा बढुवा हुँदा खनाल सबैभन्दा अगाडि (१ नम्बर)मा थिए । 

Vianet communication

खनालले कूल ८४.४७ अंक प्राप्त गरेका थिए भने दोस्रो नम्बरमा रहेका डिआईजी रमेश खरेलले  ८३.८५ र तेस्राे नम्बरमा रहेका पुष्कर कार्कीले ७८.२३ अंक प्राप्त गरेका थिए । 

खनाल प्रहरी सेवामा रहेर काम गरेका स्थानमा उत्कृष्ट काम गरेको छाप छाड्न सफल प्रहरी अधिकारीमा गनिन्छन् । 

महानगरीय प्रहरी अपराध महाशाखामा हुँदा काठमाडौंको शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न खनालले विशेष भूमिका निर्वाह गरेको मानिन्छ । प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे)को इन्काउन्टर गर्नेदेखि राष्ट्रिय फुटबल टिममा म्याच फिक्सिङको विषयमाथि छानवीन गरेर खनाल चर्चामा आएका थिए । 

ललितपुरको बडिखेलमा १२ वर्ष अगाडि एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डका अभियुक्तहरु पक्राउ गर्न पनि खनालले विशेष भूमिका निभाएको मानिन्छ । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनाल नेतृत्वकै टोलीले पक्राउ गरेको थियो । 

पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गराई उपत्यकाको अवागमन व्यवस्थित बनाउन पनि भूमिका खेलेको मानिन्छ । 

सशस्त्रको आईजीमा शैलेन्द्र खनाल 

यस्तै सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल बढुवा भएका छन् । मन्त्रिपरिषदको बैठकले खनालाई सशस्त्रको आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

याे पनि,

सर्वेन्द्र खनाल नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने लगभग पक्का

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x