चैत ७, २०७९
गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...
स्विट्जरल्यान्डमा कृषकहरूले लगभग १४ वटा गाईहरूमा फिस्तुला वा कन्नुला फिट गरेका छन् । यो एक बाहिरी पाइपलाइन हो जुन गाईको पाचनप्रणालीसँग जोडिन्छ । यसको सहायताले कृषकहरू सजिलै गाईको पाचनप्रणालीलाई हेर्न पाउँछन् ।
गाईहरूमा कन्नुला फिट गरेपछि अनुसन्धान गरिएको थियो । कृषकहरूले गाईलाई प्राप्त पोषण अनि उसले खानेकुरा कसरी पचाउँछ भन्ने बारेमा थप बुझ्नका लागि यो प्रक्रिया अवलम्बन गरेका हुन् । यसले उनीहरूलाई कृषिका तरिका सुधार गर्न तथा पशुपालनमाथि ध्यान दिन सहयोग गर्छ ।
यो प्रविधि अन्तर्गत गाईको कोखामा आठ इन्चको कन्नुला राखिन्छ । कन्नुला पाचन प्रणालीमा पुग्छ अनि किसानहरूले यसलाई हेरेर खानेकुरा कसरी प्रोसेस गर्छ भन्ने देखिन्छ । यसको पुछारमा रबरको प्लग हुन्छ र यसलाई परीक्षणपछि बन्द गर्न सकिन्छ ।
यो अहिले परीक्षणकै चरणमा छ । गाईको पाचनप्रणालीमा जौ तथा अन्य खाद्यान्नका प्रकारहरूको परीक्षण भइरहेको छ । गाईले यी खाद्यान्नहरू कति राम्ररी प्रोसेस गर्छ भन्ने आधारमा थप अनुसन्धान गरिनेछ ।
कन्नुला छिराउँदा गाईको शल्यक्रिया गरिनछ अनि उसलाई निको हुनका लागि आरामको समय दिइन्छ । आरामपछि गाईमाथि विभिन्न खाद्यान्न परीक्षण गरिन्छ ।
यसले पशुपालनमा सुधार ल्याउनेछ । गाईका लागि थप स्वास्थ्यकर खाद्यान्न पत्ता लगाउन यसबाट सहज हुन्छ अनि गाईबाट हुने उत्पादन पनि राम्रो हुन्छ ।
एजेन्सी
गोमन सर्पले आफ्नो फणा उठाउँदा निकै भव्य देखिन्छ । आफूमाथि जोखिम आइलागेको अनुभव गरेमा गोमनले शरीरको एक तिहाइ भाग जमीनबाट मास्तिर उचाल्न सक्छ । एउटा गोमन साँप माटोको ढिस्कोमा माथिसम्म फणा उठ...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् । ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...