×

NMB BANK
NIC ASIA

होलीमा करिश्मासँगै रेखा नाचिन् छमछमी [फोटोफिचर]

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं,२९ फागुन होलीको अवसरमा नेपाली सिनेकर्मी कलाकारहरु अभिनेत्री करिश्मा मानन्धरको निवास गोदावरीमा जम्मा भएर होली पर्व मनाएका छन् ।

होलीको अवसरमा अभिनेत्री तथा नयाँशक्ति नेपालकी नेतृ करिश्माले आफ्नो निवास ललितपुरको गोदावरीमा विशेष कार्यक्रमको आयोजना गरेकी थिइन् ।

होली पर्वकै दिन करिश्माका श्रीमान् विनोद मानन्धरको पनि जन्मदिन पर्ने भएका कारण करिश्माले श्रीमान्को जन्मदिन सँगसँगै हरेक बर्ष होलीपर्वको आयोजना गर्दै आएकी छिन् ।

कलाकारहरु एकैठाउँमा जम्मा भएर मनाएको होलीपर्वमा करिश्माले होलीपर्वमा आएका पाहुनाहरुलाई खानपिनको व्यवस्था पनि गरेकी थिइन् ।

होली मनाउन अभिनेत्री तथा राप्रपा नेपालकी नेतृ रेखाथापा , शिव श्रेष्ठ, नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमि लगायत सिने पत्रकारहरु करिश्मा निवास गोदावरी पुगेका थिए ।

सो अवसरमा कलाकारहरु गीतको तालमा कम्मर मर्काउँदै नाच्न भ्याए । फरक राजनैतिक विचार भएपनि नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धर र राप्रपा नेपालकी नेतृ रेखा थापाको संयुक्त नाचले कार्यक्रममा थप रौनकता थपेको थियो ।

होलीमा कलाकारहरु एक आपसमा रंग लगाउँदै रमाइरहेको हेर्न गोदावरीमा स्थानीयको घुँइचो लागेको थियो ।










Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x