×

NMB BANK
NIC ASIA

खाना तार्ने भाँडो पड्केपछि १ महिलाको मृत्यु, १४ घाइते

भदौ २६, २०७६

NTC
Premier Steels

काठमाडौं – जर्मनीको फ्रोडेनबर्ग गाउँमा खाना तार्ने भाँडो पड्केपछि डढेर एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

Muktinath Bank

पाँचजना जीवनमरणको स्थितिमा छन् । तीमध्ये चारजनालाई आगोले डढाएर अनि एकजनालाई हृदयघात भएर जीवनमरणको स्थिति आइलागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्याकेस्फेस्ट नामक महोत्सव चलिरहँदा घटना भएपछि आगोले पोलेका पीडितहरू यताउता दौडिएको प्रत्यक्षदर्शीहरूले बताए । 


Advertisment
Nabil box
Kumari

पीडितहरूको उमेर ३१ देखि ७५ वर्षसम्म रहेको जर्मन समाचार संस्था डीपीएले सोमवार लेख्यो । 

Vianet communication

ठूलो भाँडोमा तताइराखेको तेल पड्किएकाले घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । महोत्सवमा १०० जना जति उपस्थित थिए । 

तातो तेलमा वर्षाको पानीका थोपा परेपछि विस्फोट भएको हुन सक्छ । तर वास्तवमा के भएको हो भनी थाहा पाउन धेरै दिन लाग्ने अनुसन्धानकर्मीहरूले बताएका छन् ।

फ्रोडेनबर्ग शहरकी मेयर निकोल रेश्केले यो एक दुर्घटना भएको बिल्ड पत्रिकालाई बताइन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x