×

NMB BANK
NIC ASIA

चीनमा भीरमाथि बनाइयो ३० तल्ले भवन जति अग्लो पिङ, दह्रो मुटु भएकाले मात्र आँट्छन् (भिडियो)

पुस २१, २०७७

NTC
Premier Steels

काठमाडौं – चीनको चोङकिङमा विशाल पिङ बनाइएको छ । २३ सय फीट अग्लो ठाउँमा एउटा भीरको छेउमा ३० तल्ले भवन जति नै अग्लो पिङ बनाइएको हो । 

Muktinath Bank

चक्करै आउने उक्त पिङमा बसेर ८० माइल प्रतिघन्टाको गतिमा रोमाञ्च खोज्नेहरू रमाउनेछन् । नदीसहितको उपत्यकामाथि उक्त पिङ राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोङकिङमा अनौठा संरचनाहरू प्रशस्तै छन् । त्यहाँ हजार फीट अग्लो भीरमा विशाल हल्लिने कुर्सी बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

तर अहिले बनाइएको पिङ त्यसभन्दा अग्लो, द्रुत गतिको र डरलाग्दो छ । 

Vianet communication

युनयाङ लोङगाङ सिनक स्पटको एक अंगका रूपमा उक्त विशाल पिङलाई ३२८ फीट अग्लो आर्क र ३५४ फीट अग्लो लोन्चिङ टावरमा राखिएको छ । त्यो तीन हजार ६ सय ८ फीटको उचाइमा छ ।

एकपटकमा तीनजनालाई पिङमा राख्न मिल्छ । उनीहरूलाई लोन्चिङ टावरमा बाँधिएको डोरीले हावामा उचालिन्छ र तीव्र गतिमा हुत्याइन्छ । 

पिङ बनाउने इन्जिनीयर शी शुएबिनले पिङ भुइँबाट ९० डिग्रीको कोणसम्म माथि उचालिन्छ अर्थात् भीरको छेउबाट २३० फीट माथि पुग्न सक्छ । 

इन्जिनीयरले यसको सुरक्षाका विषयमा मानिसहरूलाई ढुक्क रहन भनेका छन् । 

पिङमा चार महिनासम्म सुरक्षा जाँच गरिएको र यसले १० म्याग्निच्युडको भूकम्प पनि सहने उनले बताए । अनि १०३ माइल प्रतिघन्टाको हावालाई पनि यसले सहने उनको भनाइ छ । 

‘पर्यटकहरूले युरोपेली संघबाट प्रमाणित सुरक्षा वस्त्र लगाउनुपर्नेछ । उनीहरूलाई थप सुरक्षा दिनका लागि हामीले कपडाबाहिर सुरक्षा बेल्टहरू पनि थपेका छौं,’ शीले बताए । 

पिङलाई सन् २०२० को पहिलो दिनबाट आरम्भ गरिनेछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x