×

NMB BANK
NIC ASIA

किसानको पीडा : धानको बालामा भुस मात्रै

कात्तिक ३०, २०७६

NTC
Premier Steels

गोरखाको सिरानचोक गाउँपालिका ६, नाम्रुङका खुनबहादुर गुरुङको वर्षभरि मिहिनेत यसै खेर गयो । १० रोपनी क्षेत्रफलमा लगाइएको धानमा भुस मात्र फलेपछि उहाँको वर्षभरिको मिहिनेत यसै खेर गएको हो ।

Muktinath Bank

‘राम्रो फल्छ भनेर बीउ किनेर ल्याएँ, वर्षभरि दुःख गरेँ तर धान फलेन’ उहाँले भन्नुभयो ‘मेरो दुःख र लगानी यसै खेर गयो ।' उनले जेठ १२ गते गोरखा नगरपालिका १०, छेवेटारको सुबास एग्रोभेटबाट ३५ सय रुपियाँमा पायनियर नामको सात पोका धानको बीउ खरिद गरी लगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुबिस्वाँरामा रहेको १० रोपनी खेतमा आठ हल गोरु र ४८ खेताला लगाएर असार ३२ गते रोपाइँ गरियो । ५० किलो रासायनिक मल हालेर दुई पटक २० जना खेतालाले धान गोडियो । ‘गर्न पर्ने सबै काम गरेँ, रोपो पनि राम्रै सप्रियो’ गुरुङले भने ‘बेलामै पसायो, बाला लाग्यो तर फल लागेन ।’ गतवर्ष २५ मुरी धान फलेको खेतमा अहिले सबै भुस फलेपछि उनी चिन्तित भएका छन् ।


Advertisment
Nabil box
Kumari

उक्त समस्यकाबारे सिरानचोक गाउँपालिकाको कृषि शाखामा कार्यरत प्राविधिकलाई समेत जानकारी गराएको उनले बताए । ‘मेरो खेतमा धान फलेन हेर्दिनु पर्‍यो भनेर उहाँलाई भनेको छु तर आउनुभएको छैन’ गुरुङले भन्नुभयो ‘फोटो भिडियो पनि पठाएको छु ।’

Vianet communication

उता स्थानीय कृषि प्राविधिक सुशीला पाण्डेले उक्त विषयमा जानकारी आएको तर अध्ययनकै क्रम रहेकाले अहिले नै केही भन्न नसक्ने बताए। गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x