×

NMB BANK
NIC ASIA

कोरियाली पपगायिका गू हाराको २८ वर्षमै मृत्यु

मंसिर ९, २०७६

NTC
Premier Steels

दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री गू हारा आइतवार मृत फेला परेको राजधानी सउलको गाङनाम जिल्ला प्रहरीले जनाएको छ । 

Muktinath Bank

यी २८ वर्षीया गायिका कुनै समयमा दक्षिण कोरिायली सांगीतिक समूह काराकी सदस्य थिइन् र उनी यसअघि मे महिनामा सउलस्थित घरमा बेहोश अवस्थामा फेला परेकी थिइन्  । उनले त्यतिखेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा अलबिदा लेखेकी थिइन् । उक्त पोस्ट पछि डिलिट गरिएको थियो । चिन्तित प्रशंसकहरूले त्यतिखेर थुप्रै कमेन्ट गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिखेर गूलाई अस्पताल लगिएको थियो । पछि उनले प्रशंसकहरूसँग माफी मागेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

गूको मृत्युले कोरियाली पप स्टारहरूमाथि रहेको चरम दबाबका विषयमा पुनः बहस निम्त्याएको छ । समीक्षकहरूका अनुसार, गायक गायिकामाथि अन्लाइनमा कठोर आलोचना गरिने भएकाले चरम दबाब छ । 

Vianet communication

त्यतिखेर अस्पताल परेको एक महिनापछि गूले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै छुच्चो कमेन्ट गर्नेहरूमाथि कानूनी कारवाही चलाउने बताएकी थिइन् र आफू डिप्रेसनमा परेको खुलासा गरेकी थिइन् ।

गूले पूर्व प्रेमी चोइ जोङ–बमसँग सार्वजनिक विवाद समेत गरेकी थिइन् । चोइले आफूहरूबीच भएको सेक्सको भिडियो सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गरेको आरोप उनले लगाएकी थिइन् । चोइले शुरूमा त यसको खण्डन गरे तर पछि दोषी पाइएपछि उनलाई सजाय दिइएको थियो । 

एक महिनाअघि मात्र कोरियाली सेलेब्रिटी सुली सउलस्थित घरमा मृत फेला परेकी थिइन् । उनलाई पनि डिप्रेसन भएको बताइएको थियो । सुली र गू नजिकैका साथी भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x