×

NMB BANK
NIC ASIA

प्याजले उपभोक्तालाई रुवायो, यी व्यक्तिलाई बनायो करोडपति

मंसिर २९, २०७६

NTC
Premier Steels

प्याजको भाउ उकालो लागेपछि उपभोक्ता हैरान छन्। भाउ बढ्दा नेपाल, भारत लगायतका देशमा प्याजको अभाव समेत भएको छ।

Muktinath Bank

तर, भारतको कर्नाटकमा एक किसानलाई प्याजको भाउ बढ्नु वरदान साबित भएको छ। उपभोक्तालाई जहाँ प्याज रुवाइरहेको छ त्यहीँ नै कर्नाटकका किसान मल्लिकार्जुनको आँखामा त्यही प्याजले खुसीको आँसु ल्याइदिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेती गर्दा धेरै ऋणको बोझले थिचिएका मल्लिकार्जुनले यस वर्ष  पनि ऋण नै लिएर प्याज खेती गरेका थिए। उनका अनुसार यदी  प्याजको उत्पादन र भाउ राम्रो हुँदैनथ्यो त ५-१० लाख रुपैयाँ नाफा हुन्थ्यो। जसबाट उनी आफ्नो ऋण चुक्ता गर्न सक्थे।


Advertisment
Nabil box
Kumari

यही बेला भारतमा प्याज १०० देखि २०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ। ४२ वर्षीय मल्लिकार्जुनको खेतमा प्याजको उत्पादन बढेको छ। मल्लिकार्जुनको खेतमा करीब २४० टन (२० ट्रक) प्याजको उत्पादन भएको छ, जसबाट उनी गदगद छन्। भन्छन्-मेराे खेतमा उत्पादन भएकाे प्याजले भाउ पाउने भयाे, अब कराेडकाे आम्दानी हुन्छ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x