×

NMB BANK
NIC ASIA

हिसिलालाई सांसद बनाउने चर्चाबारे बाबुरामको प्रतिक्रिया– 'चोरबाटोबाट लाने कुनै योजना छैन'

पुस ४, २०७६

NTC
Premier Steels

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्नी हिसिला यमीलाई राष्ट्रिय सभा सदस्य बनाउन खोजेको भन्ने समचारको खण्डन गरेका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले यस आसयका समाचारहरूको खण्डन गर्दै अपत्ति जनाएका हुन् । ‘बाबुराम पत्नी हिसिला यमीलाई राष्ट्रिय सभामा लान खोजेको भन्ने शतप्रतिसत झूटको खेती गर्नु घोर आपत्तिजनक छ,' भट्टराईले ट्विटरमा लेखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै उनले हिसिला आफ्नै बुतामा राजनीति गर्ने महिला भएको भन्दै पतिको नामबाट चिनाउन नपर्ने जिकिर पनि गरेका छन् ।


Advertisment
Nabil box
Kumari

'हिसिला यमी नेपालमा आफ्नै बुतामा राजनीति गर्ने र संविधान सभाको प्रत्यक्ष निर्वाचन जित्ने थोरै महिलामध्ये पर्छिन् । उनको आफ्नै क्रान्तिकारी इतिहास र परिचय छ; पतिको नाउँबाट चिनाउन पर्दैन,' भट्टराईले लेखेका छन्, 'उनलाई चोरबाटोबाट राष्ट्रिय सभामा लाने न हाम्रो पार्टीको कुनै सोच छ, न उनको कहिल्यै रूचि छ, न यसबारे कसैसँग कुनै कुरा भएको छ ! यसरी महिला हिंसा नहोस् !'

Vianet communication

निर्वाचनमा नेकपासँग तालमेल गरेर समाजवादी पार्टीले हिसिलालाई राष्ट्रिय सभामा लैजान खोजेको भन्ने चर्चा भएको थियो ।

यद्यपि नेकपाले राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी 'राजपा'सँग सहकार्य गर्ने सहमति गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x