×

NMB BANK
NIC ASIA

अध्ययनको दावी- गाईहरू एकअर्कासँग खानेकुरा र मौसमका बारेमा कुराकानी गर्छन्

माघ ५, २०७६

NTC
Premier Steels

अस्ट्रेलियाका वैज्ञानिकहरूले गाईहरू खानेकुरा र मौसमका बारेमा आफ्नै भाषामा कुरा गर्छन् भनी एक नयाँ अध्ययनमा दाबी गरेका छन् । 

Muktinath Bank

उनीहरूले गूगल ट्रान्सलेट फर काउज नामक सफ्टवेयर बनाएका छन् । गाईहरूले बाँ गर्दा के भनेका हुन् भन्ने विषयमा थप जानकारी पाउन उनीहरूले सफ्टवेयर बनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अलेक्जेन्ड्रा ग्रीन उक्त अध्ययनकी प्रमुख अध्येता हुन् र सिड्नी विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी छन् । उनले सकारात्मक तथा नकारात्मक परिस्थितिमा पनि गाईहरूले प्रतिक्रिया जनाउने गरेको बताइन् । 


Advertisment
Nabil box
Kumari

गाईहरूको आफ्नै आवाज हुने र उनीहरूका विभिन्न मूडमा त्यो फरक हुने ग्रीनको भनाइ छ । 

Vianet communication

जीववैज्ञानिकहरूले युरोपेली प्रजातिको होल्सटाइन–फ्रेसियन गाईको बाँ लाई माइक्रोफोनमा रेकर्ड गरी त्यसको पिचलाई विश्लेषण गरेका थिए । 

ग्रीन र उनको टोलीले प्रत्येक गाईको आफ्नो विशिष्ट बाँ हुने र विभिन्न परिस्थितिको संकेत दिने अनि यसले गर्दा समूहसँग सम्पर्क बनाउन सहायता पुग्ने पत्ता लगाए । 

गाईले उत्साह, उत्तेजना र पीडाको अभिव्यक्ति पनि दिने टोलीले पायो । 

गाईहरूले एकअर्कासँग जुनसुकै बेलामा पनि कुराकानी गर्ने तर खानेकुरा जस्तो खुशीको कुरा गर्दा उनीहरूको बाँ अलि नाके किसिमको हुने ग्रीनले बताइन् ।

अनि प्रतिकूल मौसमको गुनासो गर्दा उनीहरूको बाँ अलि सानो आवाजमा आउँछ ।

यो खोजले कृषकहरूलाई गाईको मूडअनुसार आवाज चिनेर आफ्नो त्यसलाई स्वस्थ र खुशी राख्न सहायता गर्न सक्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x