×

NMB BANK
NIC ASIA

सुर्खेतका बाढीपीडित साढे पाँच वर्षदेखि पालमुनी, कर्णाली सरकार 'मौन'

माघ १९, २०७६

NTC
Sarbottam
पालमुनी गुजारा चलाउँदै सुर्खेतका बाढीपीडित। तस्वीर: शेरबहादुर थापा।
Premier Steels
Marvel

सुर्खेतमा ०७१ साउनमा २ दशकयताकै ठूलो र विनाशकारी बाढीपहिरो आयो।  विपत्तिबाट १ हजार १ सय ५९ घरमा पूर्ण क्षति पुग्यो। २ सयभन्दा बढी घरमा आंशिक क्षतिमा पुग्यो। 

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्यांकअनुसार जिल्लाका विभिन्न ठाउँमा आएको बाढीपहिरोका कारण २४ जनाको ज्यान गयो, भने ९१ जना बेपत्ता भए।
विपत्तिको साढे ५ वर्ष पुग्दा पनि बाढीपहिरोबाट विस्थापितको पुनस्र्थापना हुन सकेको छैन। पीडितहरू अझै पनि पालमुनी गुजारा चलाइरहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिले उनीहरुलाई धेरै आश्वासन दिए पनि अवस्था उस्तै छ। राहतको महसुस गर्न सकेका छैनन्।


Advertisment
Nabil box
Kumari

अघिल्लो आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णालीले ६ सय १४ बाढीपीडित घरपरिवारलाई झण्डै ९ करोड बजेट वितरण गरेको मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षमा मन्त्रालयले बाढिपिडितको पुनस्र्थापनाका लागि ५ करोड ९० लाख रकम विनियोजन गरेको थियो। मन्त्रालयलाई अर्थ मन्त्रालयले सत्तरी करोडको सिलिंग पठाएको थियो।

Vianet communication
Laxmi Bank

उक्त सिलिङ अनुसार नै मन्त्रालयले बाढीपिडितको लागि भन्दै उक्त बजेट माग गरेको थियो। मन्त्रालयले आफ्नै सिलिंगमार्फत बजेट माग गरेपनि अर्थ मन्त्रालयले भने विशेष अनुदान अन्र्तगत उक्त बजेट राख्यो। विशेष अनुदानबाट उक्त बजेट खर्च गर्न नसकिएपछि बाढीििपडतले अझै कति दिन पालमै बस्नुपर्ने हो भन्ने यकिन भइसकेको छैन । तर त्यो रकम अर्थ मन्त्रालयमा गएर रोकिएको छ । 

उनका अनुसार आन्तरिक मामिला मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रकम थप गर्न पटक पटक पत्र काटेपनि जवाफ आएको छैन। ’हाम्रो मन्त्रालयको बजेट प्रयाप्त नभएकोले त्यहाँबाट रकम थप गरेर विशेष अनुदान स्वीकृत गर्न हामीले पत्र काटेका हौँ,’ उनले भने । 

दुई मन्त्रालयको आपसी असमझदारी तथा ढिलासुस्तीेका कारण बाढिपिडितहरू यो वर्षको चिसो पनि त्रिपालमै काट्न बाध्य छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने अर्थ मन्त्रालयले बाटो खोल्नुपर्ने जनाएको छ । तर आर्थिक मामिला तथा योजना मन्त्री दल रावल भने आर्थक मामिला मन्त्रालयले बाटो नरोकेको दावी गर्छन्। ‘हामीले बाटो रोकेका छैनौं । बजेट थप गर्नलाई हामिसंग बजेट छैन,’ उनले भने, ‘पत्र आएको हामीलाई थाहा छैन । पत्र आएको छैन।’ यति भन्दै उनी पन्छिन खोजे । 

बाढीबाटपीडित परिवारहरू वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, भेरीगंगाको पाँडुले र पञ्पुरीको गिरीघाटका अस्थायी शिविरमा बस्दै आएका छन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले आर्थिक मामिला  तथा योजना मन्त्रालयले बजेट थप गरी विशेष अनुदान स्वीकृत गर्नुपर्ने अडान लिएका छन्। तर आर्थिक मामिला तथा योजना मन्त्रालयले भने वास्ता गरेको छैन।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x