साउन १०, २०७९
नेपालले पछिल्लो एक वर्षमा विभिन्न दातृ निकायबाट २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरी सम्झौता गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल भित्र्याउन सम्झौता भएको यस्तो विदेशी सहायतामा अनुदान...
नेपालले पछिल्लो एक वर्षमा विभिन्न दातृ निकायबाट २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरी सम्झौता गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल भित्र्याउन सम्झौता भएको यस्तो विदेशी सहायतामा अनुदान...
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ । चालू आवको पहिलो दिनै सार्वजनिक गरेको यस मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाले साउनभित्रै बोलपत्र आ...
गत आर्थिक वर्ष २०७८/७९ मा सरकारको राजस्व संकलन लक्ष्यभन्दा करिब १० प्रतिशत कम उठेको छ । गत आवमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको भए पनि जम्मा १० खर्ब ७६ अर्ब रुपैयाँ मात्रै संकलन भएको अस...
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ...
अर्थ मन्त्रालयले नेपाल आयल निगम लिमिटेडलाई भएको घाटा शोधभर्ना गर्न ८ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक अजित अधिकारीले निगमले माग गरेअनुसार तत्कालै ८ अर्ब रुपैयाँको व्यव...
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशैभरका ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सर...
नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतमा सीमित हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्यअनुसार आर्थिक बृद्धि हुन सकेन् । अर्थमन्त्रालयले शनिवार सार्वज...
अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ । आइतवार अर्थमन्त्रालयले पूर्वअर्थमन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूसँग छलफल ग...
अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमवार सूचना जारी गर्दै चालू आवका लागि छुट्याइएको इन्...
खपत कम गर्न र आयात घटाउन सरकारले इन्धनको प्रयोग नै २० प्रतिशतले कम गराउने भएको छ । चुनावको मुखमा इन्धन कटौती गर्न निर्देशन दिएको सरकारले सम्बन्धित निकायको अनुगमन पनि गर्ने भएको हो । सरकारले...
अर्थ मन्त्रालयले व्यापार घाटा बढेको, विदेशी मुद्राको सञ्चिति घटेको र अर्थतन्त्रमा हरेक महिना दबाब बढ्दै गएको भन्दै आयातलाई निरुत्साहन गर्ने निष्कर्ष निकालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, भन्सार विभ...
अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि राष्ट्र बैंक ऐनअनुसार कारबाही गरिएको बताएका छन् । किन गरियो भन्नका लागि छानबिन समिति बनाइएको र त्यसको प्रतिवेदन आएपछि थाहा हुने उनले बताए । सोमव...
नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कम्तीमा आगामी असार मसान्तसम्म सवारीसाधनमा रोक लगाउनुपर्नेसहितका १५ बुँदे सुझाव दिएको छ । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर इन्धनको खपत घटाउने, सातामा २ दिन...
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि धमाधम छलफल भइरहेको छ । अर्थ मन्त्रालयले एक सातादेखि शुरू गरेको छलफलमा बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी, पूर्वाधार निर्माण, शिक्षासहित निजी प्रतिनिधिमूल...
चालु आर्थिक वर्षको ८ महिना बित्दासमेत सरकारले विकास निर्माणमा गरेको पुँजीगत खर्च जम्मा २० प्रतिशत मात्रै छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले हरेक महिना १० प्रतिशतका दरले खर्च गर्ने बताएको थियो । त...
स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै चुनावका ल...
अर्थ मन्त्रालयले निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बे...
चुनावको मिति घोषणा भएसँगै अर्थ मन्त्रालयसामु खर्च व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ । सरकारले ३० वैशाख २०७९ मा चुनाव गर्ने घोषणा गरेपछि आवश्यक स्रोत जुटाउनुपर्ने भएको हो । यता अर्थमन्त्रालयले चुना...