×

NMB BANK
NIC ASIA

बजेट कार्यान्वयन मार्गदर्शनः साउनभित्रै ठेक्का, सम्झौताको १५ दिनभित्रै काम शुरू नगरे कारबाही

साउन २, २०७९

NTC
Premier Steels

अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ । चालू आवको पहिलो दिनै सार्वजनिक गरेको यस मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाले साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने छ ।

Muktinath Bank

मार्गदर्शन अनुसार तयारीका चरणहरू पूरा गरेका आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, डिजाइन र लागत अनुमान तयार गरेर साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउनमा बोलपत्र भएका आयोजनाको असोजभित्रै ठेक्का सम्झौता गर्नुपर्ने र सम्झौता गरेको १५ दिनभित्र कामै शुरू गर्नुपर्ने मार्गदर्शन अर्थ मन्त्रालयले तय गरेको छ । 


Advertisment
Nabil box
Kumari

अर्थको स्वीकृत कार्यक्रममा नपरेका आयोजनालाई बजेट निकासा गर्ने, रकमान्तर गर्ने वा कार्यक्रम संशोधन गर्न नपाइने भएको छ ।

Vianet communication

१० करोडभन्दा ठूला आयोजनाको राष्ट्रिय सतर्कता केन्द्रबाट आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउनुपर्ने छ । यसले आयोजनाको काम गुणस्तर गर्न र सम्बन्धित पदाधिकारी तथा ठेकेदारलाई जवाफदेही बनाउने उल्लेख छ ।

५ करोडभन्दा बढीका आयोजना कम्तिमा छ वर्षे ग्यारेन्टीका हुनु पर्ने छ । यस्ता आयोजना निर्माण सकिएको ५ वर्षसम्म मर्मत गर्ने ग्यारेन्टी ठेकेदारले लिनुपर्ने व्यवस्था पनि अर्थ मन्त्रालयले गरेको छ । 

हेर्नुहाेस् बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x