×

NMB BANK
NIC ASIA

आयात निरुत्साहन गर्ने निष्कर्षमा अर्थ मन्त्रालय

बैशाख ४, २०७९

NTC
Premier Steels

अर्थ मन्त्रालयले व्यापार घाटा बढेको, विदेशी मुद्राको सञ्चिति घटेको र अर्थतन्त्रमा हरेक महिना दबाब बढ्दै गएको भन्दै आयातलाई निरुत्साहन गर्ने निष्कर्ष निकालेको छ । 

Muktinath Bank

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, भन्सार विभाग, आन्तरिक राजस्व विभागसहितका निकायसँग आयात घटाउने विषयमा आइतवार गरेको छलफलबाट आयात निरुत्साहन गर्ने निष्कर्ष निकालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ मन्त्रालयका अनुसार विलासितासहितका वस्तुहरूमा प्रतिबन्ध लगाउने भन्ने विषयमा छलफल भएको भए पनि नेपाल विश्व व्यापार संगठनको सदस्य भएकोले अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त पालना गर्नुपर्ने हुँदा निरुत्साहन मात्रै गर्ने निष्कर्ष निकालिएको छ । 


Advertisment
Nabil box
Kumari

अर्थ मन्त्रालयका अनुसार आयातमा निरुत्साहन गर्न कर बढाउने वा अन्य माध्यमको प्रयोग गर्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ । 

Vianet communication

आयात बढेर अर्थतन्त्रमा चाप परेपछि आयात निरुत्साहन गर्ने विषयमा अर्थ मन्त्रालयले यसअघि चार पटक आवश्यक छलफल गरिसकेको छ । अर्थ मन्त्रालयका अनुसार आयात प्रतिबन्ध लगाउन सकिने वस्तुहरू र निरुत्साहन गर्न सकिने वस्तुहरूको सूची राखेरै छलफल भएको हो ।

छलफलपछि बैंकले एलसी नखोल्ने र नेपालमा आयात भए पनि थप भ्यालु एड कम भएका वस्तुको आयात नगर्ने निष्कर्ष पनि निकालिएको छ । 

अर्थ मन्त्री जनार्दन शर्माले बैठकमा पाम आयलको आयातको तुलनामा निर्यातमा भएको भ्यालु एड कम देखिएको भन्दै उक्त वस्तुको आयात निरुत्साहन गर्नुपर्ने बताए । 

व्यक्तिगत प्रयोजनका सवारीसाधनसहित अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने र आगामी बजेटपछि आयात निरुत्साहन गर्न कर थप गर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x