विराटनगर विमानस्थल विस्तारका लागि रोक्का राखिएका जग्गा फुकुवा गर वा तत्काल मुआब्जा देऊ- शेखर कोइराला
जेठ ३१, २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगर विमानस्थल विस्तार गर्न भनेर रोक्का राखिएका घरजग्गाको कारोबार फुकुवा गर्न वा उनीहरूलाई तत्काल मुआब्जा दिन माग गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै...