×

NMB BANK
NIC ASIA

विवाहपछि राजनीति पछ्याउन बाध्य परिणीतिः पति राघवको एउटा कुराले हैरान्

काठमाडाैं | बैशाख ५, २०८१

NTC
Premier Steels

बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष आम आदमी पार्टी (आप)का नेता राघव चड्ढासँग गत वर्ष विवाह गरिन् । यसले विशेषगरी भारतभर चर्चा पायो । किनकि उनले अन्तर्वार्ताहरूमा आफूले राजनीतिज्ञसँग विवाह नगर्ने बताएकी थिइन् ।

Muktinath Bank

यद्यपि अहिले परिणीतिको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुचि पनि बढ्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालैको एक अन्तरर्वार्तामा परिणीतिले राजनीतिमा आफ्नो रुचिबारे बताएकी छिन् । उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा उनी राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको दाबी गरेकी छिन् । यसका बीच, उनले राघवसँगको विवाहपछि राजनीति पछ्याउन थालेको विषय भने लुकाइनन् । ‘अहिले म राजनीति पछ्याउँदैछु । अब त यो काम मैले गर्नै पर्छ’, उनले भनेकी छिन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

परिणीति एउटा कुराले भने हैरान छिन् । किनकि, उनका पति राघव चलचित्रप्रति चासो राख्दैनन् । यसबारे भने उनले गुनासो गरेकी छिन् । ‘उहाँ मनोरञ्जनमा चासै लिनुहुन्नँ, ‘उहाँप्रति मेरो यो गुनासो छ,’ उनी भन्छिन्, ‘उहाँले पछिल्लोपटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ, कि उहाँलाई मात्रै !’ 

परिणीतिका अनुसार राघवलाई चलचित्रभन्दा बढी रुचि संगीतमा छ । उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक भन्दा पनि अन्य कुरा बढी हुने खुलाइन् ।

परिणीति हालका दिनमा चलचित्र ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो चलचित्रमा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन् । परिणीति अर्की बलिउड अभिनेत्री प्रिंयका चोपडाकी बहिनी पनि हुन् । यद्यपि, दिदीबहिनी फरक स्वाभावका रहेको उनीहरूको परिवारले नै स्वीकारेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x