×

NMB BANK
NIC ASIA

एमालेकै कार्यक्रममा पुगेर देउवाले भने– कांग्रेसलाई गाली गर्ने कि मदन भण्डारीलाई मार्ने को हो पत्ता लगाउने ?

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)को कार्यक्रममा पुगेर मदन भण्डारीलाई मार्नेको पहिचान किन गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् । 

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर एमालेले साेमवार मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मदन भण्डारीको मृत्युका विषयमा कांग्रेसलाई गाली गरेको भन्दै आक्रोशसमेत व्यक्ति गरे ।


Advertisment
Nabil box
Kumari

‘मलाई मदन भण्डारीको विषयमा बोल्न मन थियो । एमालेले कांग्रेसलाई र मलाई गाली गर्ने गर्न थाल्यो । मदन भण्डारी मरेको विषयमा एमालेले किन भन्न सक्दैन । आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गर्ने ?,’ उनले एमालेलाई प्रश्न गरे, ‘अहिलेसम्म पत्ता लागेको छैन । मदन भण्डारी हाम्रो नेता हो । तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कारण रहस्स्यमय छन् । दुईपटक राष्ट्रपति बन्नुभयो । प्रधानमन्त्री बनिसक्नुभयो । खोइ पत्ता लागेको हो ?’

Vianet communication

आक्रोशित देउवा कार्यक्रममा कसैलाई सम्बोधन नगरी सिधै विषयवस्तुमा प्रवेश गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x