ग्राउण्ड जिरो रिपोर्ट : त्रिपालको आशमा खुला आकाशमुनि बित्यो रात [भिडियो]

चैत १९, २०७५

बारा- बारा र पर्सामा आइतवार बेलुका आएको भीषण हावाहुरीका कारण हजारौंको बिचल्ली भएको छ ।

केहीको मृत्यु भयो, घाइतेहरू अस्पतालमा छन्, तर सकुशल रहेका र उपचारपछि फर्किएकाहरू खुला आकाशमुनि दिन/रात बिताउन बाध्य छन् ।


ADVERTISEMENT

गएको रात उनीहरूले त्रिपालको आशामा खुला आकाशमुनि नै बिताए । उनीहरूको बस्ने बास र खाने गाँस सबै हावाहुरीले खोसेको छ ।

हेर्नुहोस् घटनास्थलबाट ग्राउण्ड जिरो रिपोर्ट - (भिडियो) :

चैत १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार