×

NMB BANK
NIC ASIA

  काठमाडौं ४ -माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेको नदेख्दा सर्वसाधारणले पार्क बन्ने योजनालाई पत्याउन सकेका छैनन् । 

Muktinath Bank


खाली जग्गामा यतिखेर फोहर थुपार्ने स्थान, घाम ताप्दै बदम खाने ठाउँको रुपमा सिमित रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari


दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउन सिक्नेहरुले यो स्थान प्रयोग गरिरहेका छन् । उपत्यका बाहिरबाट आएका ठूलठूला सवारी साधनको पार्किङ स्थल बन्दा तीनकुनेको खाली ठाँउ कुरुप देखिएको छ । 
गत वर्षको असारमै ५० रोपनीको यस चौरमा १ अर्ब २३ करोड रुपैयाँमा आध्यात्मिक एवं धार्मिक पर्यटन केन्द्र बनाउने डिपिआर तयार गरेको भएपनि काम भने शुरु हुन सकेको छैन । योजना अनुसार यहाँ तीन तल्लाको ३ सय कार र २ सय ५० मोटरसाइकल पार्किङ  गर्न मिल्ने भवन पनि बनाईदैछ । 

Vianet communication
Laxmi Bank


तर यसको काम भने अघि बढेको देखिदैन । छ महिना अगाडि टिनले बारिएको यस क्षेत्र अहिले खुल्ला छ । 


पार्क बनाउन लागिएको क्षेत्रको जग्गा व्यक्तिहरुको जग्गा हो । सरकारले केहीलाई मुआव्जा दिएको छ भने केहीलाई दिने प्रकृयामा रहेको छ जनाएको छ । तर जग्गा धनीहरुले मुआव्जा बढाएर नदिएको खण्डमा आफूहरुले सरकालाई जग्गा नदिने अडान राखेका कारण समस्या उत्पन्न भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।  “जग्गा सम्बन्धीसमस्या चाँडै समाधान हुन्छ । जग्गा धनीहरुले मुआव्जा नबढाए सम्म काम अगाडि बढाउन दिदैँनौ भन्नु भएको छ” कार्कीेले भने  । 


चीनको छेन्दु नगरपालिकाको सहयोगमा बन्ने यो पार्क आठ जनाको मुआब्जा विबादले अलपत्र परेकोे छ । पार्कमा शान्तिको प्रतीकका रुपमा जमिनको सतहबाट १ सय ८ फिट अग्लो बुद्धमूर्ति राखिने डिपिआर तयार भएको छ ।

 


 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x